• उमेश धर्तिमगरको “बनमा फुल्यो फूल”सार्वजनिक

    उमेश धर्तिमगरको                    “बनमा फुल्यो फूल”सार्वजनिक
  • काठमाण्डौं ।नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै गायक उमेश धर्ति मगर , तुलसी घर्तिमगर , गायक गोपाल जि एम र सम्झना पुन मगरको आवाजमा रहेको ‘बनमा फुल्यो फूल ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

    अर्जुन पन्तको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ  । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ । अनिल विडिको छायाँकन , सबनम चौधरीको सम्पादन तथा अनिल विडि को निर्देशन भिडियोमा रहेको छ । ‘बनमा फुल्यो फूल ‘ गीतको भिडियोमा सम्झना पुन मगर , सन्तोष लामा , धर्मराज डि के , प्रतिक्षा डाँगी लगायतको अभिनय रहेको छ