• नेपाल आइडल सज्जा चौलागाईको स्वरमा नयाँ गीत

    नेपाल आइडल सज्जा चौलागाईको स्वरमा नयाँ गीत
  • गायिका सज्जा चौलागाईको स्वरमा नयाँ गीत ‘हासे तिम्रै लागि’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरि लम्सालको शब्द,संगीत सुन्न सकिन्छ ।

    बिकास लामिछाने र सजिना श्रेष्ठ्को अभिनय रहेको गीतको म्युजिक भिडियोलाई सुब्रतराज आचार्यले निर्दशन गरेका हुन् ।उनले भिडियो मिठो प्रेम भाव देखाउन खोजेका छन् ।

    उत्सब दाहालले खिचेको म्युजिक भिडियोमा नन्दा अधिकारिको मेकअप, सुनिल निउरेको स्क्रिप र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।म्युजिक भिडियोलाई एम एन टिभी अस्ट्रेलियाले बजारमा ल्याएको हो ।