• बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक

    बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक
  • धरान / हेटौडाका गायक बिजय बिष्टको “के नै गल्ती” बोलको गीतको भिडियो रिलिज भएको छ ।

    गायक स्वयंको संगीत रहेको गीतको रचना नवराज कालिकोटेको रहेको छ।

    हेटौडाको आफिया स्टुडियोमा रेकर्ड गरिएको सेन्टिमेन्टल गीतको संगीत संयोजन अमृत ल्वागुनको रहेको छ भने गीतको म्यजिक भिडियोमा गीतकार नवराज कालिकोटेसंगै सुजिता रसाइली र बिनोद केसीको रहेको छ ।

    त्यस्तै फिरोज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोको निर्देशन दिपेन भट्ट डक्साले गरेका हुन् ।

    म्युजिक भिडियो लिङ्क :