• रजनी लामाको मीठो गीत ‘ हितको माया ‘सार्बजनिक

    रजनी लामाको मीठो गीत ‘ हितको माया ‘सार्बजनिक
  • काठमाण्डौं ।लोकप्रिय गायक राजु सापकोटा र गायिका रजनी लामाको आवाजमा रहेको लोक दोहोरी गीत ‘ हितको माया ‘ सार्बजनिक भएको छ । रजनी लामाको  पस््रतुतीमा रहेको सो गीतमा आफ्नो मायालु भेटेपछी खुसीको सिमा नरहने रोमान्टिक कथा प्रस्तुत गरिएको छ ।

    राजु सापकोटा र रिना थापा मगरको मुख्य अभिनय रहेको छ ।  गीतमा शब्द र  संगीत  पनि स्वयम् राजु  सापकोटाले नै गरेका हुन । बिक्रम  चौहानको निर्देशनमा रहेको उक्त भिडियोमा प्रकाश खडकाको  छाँयाकन तथा लक्ष्मण चौहानको सम्पादन रहेको छ ।  उक्त गीतलाई मिलन  फिल्मस प्रालीद्वारा बजार ब्यबस्थापन गरिएको छ ।